design for impact.

At their best, buildings support communities by being practical and durable, beautiful and eco-friendly. Building Bureau is a nonprofit organization based in the United States and Nepal that engages architecture to further the missions of public institutions, leveraging design for social impact and promoting stewardship of the built environment.

अर्थपूर्ण परिवर्तनका लागि योजना 

हाम्रो निर्माण टोली धेरै व्यवहारिक, टिकाउ, अति सक्षम छ र वातावरणलाई विचार पुर्याएर कार्य सम्पादन गर्नुपर्छ भन्ने कुरामा भरपूर सचेत रहेको छ। बिल्डिंग ब्योरो एउटा गैर नाफामूलक संस्था हो जो सार्बजनिक भवन निर्माण कार्यमा संलग्न भई सामाजिक परिवर्तनमा सेवा पुर्याउने उद्देश्य राख्दछ।